सामाजिक सञ्जालका कारण अपराध बढेको प्रहरीको दावी

काठमाडौं। नेपाल प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मुलुकमा अपराधको सङ्ख्या वृद्धि हुँदै गएको बताएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले  बुधबार काठमाडौंमा आयोजना गरेको ‘लैङ्गिक हिंसा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’मा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न आपराधिक घटनामा वृद्धि भएको बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति … Continue reading सामाजिक सञ्जालका कारण अपराध बढेको प्रहरीको दावी